यस्तो छ धनकुटामा कोरोना परिक्षणको पछिल्लो अपडेट…

धनकुटा खबर । पछिल्लो पटक कोरोना जाँचका लागि धनकुटाबाट पिसिआर नमूना संकलन गरि पठाईएका मध्ये शहिदभूमि गाउँपालिकाका ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धनकुटा नगरपालिकाका ४८ र शहिदभूमिका ५० जनाको नमूना संकलन गरि पठाईएका मध्ये शहिदभूमि गाउँपलिका सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिकाका ४८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । बाँकी रिपोर्ट पनि चाडै आउने अपेक्षा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।