छथरजोरपाटी गाउँपालिकाले थप गर्यो अत्यावश्यकिय सेवा बाहेका सेवा बन्द गर्ने निर्णय

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले भदौ ७ बाट लागु हुने गरी १३ गते सम्म गाउँपालिकाबाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णय लाई थप गरेको छ ।

कोरोना भाइरसको जोखिम लाई कम गर्न भन्दै क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकको निर्णय अनुसार अत्यावश्यकीय सेवा का स्वाथ्य,स्वथ्य सम्वन्धी सेवा, एम्बसलेन्स , खानेपानी ,टेलिकम हुलाक र खाद्ययबस्तु बाहेका सेवा भदौ १७ गते राती १२ बजे सम्मका लागि बन्द गरिएको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।