यस्ता छन धनकुटाको साँघुरीगढीमा हेर्न लायक सुन्दर स्थलहरु (हेर्नुहोस् भिडियो)
धनकुटा । धनकुटाको साँघुरीगढी गाँउपालिका भन्ने बित्तिकै पर्यटकिय स्थल भेडेटार धेरैलाइ सम्झना आउछ । तर साघुरीगढी गाँउपालिकामा भेडेटार बाहेक अन्य धेरै पर्यटकिय स्थल रहेका छन् ।
भेडेटार नमस्तेझरना नाम्जे गाँउ यहाको मुख्य र चर्चित पर्यटकिय स्थल हुन् । यी बाहेक ध्वजे डाँडा, अजङ्गको बरको रुख, लेमलेमा झरना, ओख्रे भ्युटाबर, आत्माघर, ऐेतिहासिक साँगुरीगढी पनि महत्बपुर्ण पर्यटकिय स्थल हुन् जुन प्राय ओझेलमा परेका छन् । ओझेलमा परेका पर्यटकिय स्थल यस्ता छन् । हेर्नुस् भिडियो


