धनकुटामा लकडाउन पूर्ण रुपमा हटाई व्यापार-व्यावसाय गर्न दिन माग

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले भोली २०७७ भाद्र २३ गते देखी लकडाउन पूर्ण रुपमा अन्त्य गरी व्यापार व्यावसाय संचालन गर्न दिन माग गर्दै जिल्ला प्रशान कार्यालय धनकुटामा पत्र बुझाएको छ ।

लक डाउन अन्त्य नगरे लक डाउनको प्रतिरोधका साथ अवज्ञा गर्दै भोली भदौ २३ गते देखी सामाजिक दुरी कायम गर्दै माक्स लगाई सेनिटाईजर वा पानीले वारम्वार हात धुदै दिनभर व्यापार व्यावसाय संचालन गर्न गर्न पाउनु पर्ने माग राख्दै उद्योग वाणिज्य संघ धनकुटाले जिल्ला प्रशासन कार्यलय धनकुटा लाई पत्र बुझाएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।

अहिले व्यावसायीहरुले घर भाँडा तिर्ने र बैंकको किस्ता बझाउन समेत नसक्ने परिस्थती सिर्जना भएकोले स्वाथ्य सावधानी अपनाएर व्यापार व्यावसाय गर्न पाउनु पर्ने व्यावसायीहरुले समेत माग गर्दे आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।