धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टी
धनकुटा ३१ भदौ । धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

धनकुटा नगरपालिका ६ की ४२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाइले जानकारी दिनु भयो ।
उनलाई धनकुटाको आइसोलेसन सेन्टरमा भर्ना गरि सकिएको प्रमुख गुराँगाइले बताउनु भयो ।


