चाैविसे गाउंपालिकाका दुईजनाले काेरोना जितेर फर्किए घर

अशाेज २,धनकुटा । धनकुटाकाे चाैविसे गाउंपालिकाका दुईजनाले काेराना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसअघि काेराेना पुष्टि भै माेरङकाे गाेठगाउ आईसाेलेसनमा उपचाररत उनिहरुले काेराेनालाई जितेर आज डिस्चार्ज भएकाे स्वास्थ्य कार्यालय धनकुटाले जनाएकाे छ ।

यसैवीच हिजाे धनकुटा नगरपालिकाका २ जना र आजज महालक्ष्मी नगरपालिकाका १५ जनाकाे नमूना संकलन गरि काेराेना जाचका लागि विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकाे स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयाे । उनिहरुकाे नतिजा पर्सि सम्म आउने उहाँकाे भनाई छ ।

याे सँगै आज दिउसाे ३ वजे सम्मकाे जिल्ला काे विवरण अनुसार २ हजार १ सय २६ जना काे पिसिआर विधिवाट काेराेना जाँच गरिएकाे छ । जसमध्ये ४५ जनाकाे पाेजेटिभ र २०६४ जनाकाे नेगेटिभ नतिजा प्राप्त भएकाे छ । अब १७ जनाकाे नतिजा आउन बाँकी छ ।

पाेजेटिभ नतिजा आएका मध्ये पनि ४२ जना निकाे भईसकेका छन् । अव धनकुटा अस्पतालकाे आईसाेलेसनमा २ जना र जना वि पि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जना सहित जम्मा तीन जना उपचाररत रहेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।