बर्षाका कारण धनकुटाको महालक्ष्मीमा गोठ भत्किदाँ २ लाख ५० हजार बराबरको क्ष ती!

धनकुटा खबर । अविरल बर्षाका धनकुटाको महालक्ष्मी नगरपालिका वडा न ४ का फत्ते बहादुर पौडेलको गोठ भत्कदा गोठमा बाँधेको ४ वटा गाई, ३ वटा गोरु र १३ वटा बाख्रा मध्ये १ वटा ब्याउने गाई, १ वटा गोरु, १ वटा बाख्रा र २ वटा खसि समेतको गोठमा पुरिएर मृ,त्यू भएको र १ वटा गाई, १ वटा गोरु, २ वटा बाछा,४ बाख्रा घा,इते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

गोठ भत्किदा करिब दुई लाख पैंतालिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।