धनकुटामा ८१ जनाले गरे र,क्तदान
धनकुटा खबर । कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटाको आयोजनामा आज धनकुटामा भएको रतmदान कार्यक्रमा ८१ जनाले रतmदान गर्नु भएको छ ।

२४ जना महिला र ५७ जना पूरुषले रतmदान गरेको आयोजक संस्था कृषि पर्यटन प्रबद्धनमा महिला अभियानकी अध्यक्ष मनकुमारी तितुगले जानकारी दिनु भयो ।
धनकुटा नगरपालिका सहयोग, नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाको प्राविधीक सहयोगमा भएको कार्यक्रमा संकलन भएको रगत विराटनगर ब्लड बैंकमा पठाईएको आयोजक संस्थाले जानकारी दिएको छ ।


