धनकुटाका थप ६ जनामा कोरोना संक्रमण पुष्टी
धनकुटा खबर । धनकुटाका थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना पुष्टी हुने हरुमा नेपाल टेलिकममा कार्यरत धनकुटामा कार्यरत २ जना कर्मचारी हिलेमा कार्यरत १ जना, जना घरेलु तथा साना उद्योग कार्यलयका १ जना कर्मचारी धनकुटा नगरपालिका वडा १ का १ जना र धनकुटा नगरपालिका वडा ४ का १ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।


