कोशी करिडोर लाईनको टावर भत्कदा १ करोड बराबरको क्ष ती
धनकुटा खबर । बर्षा पछि आएको सुख्खा पहिरोका कारण निर्माणधीन कोशी करिडोर २२० के.भि प्रशारण लाईनको टावर भत्कदा करिब १ करोड बराबरको क्ष,ती भएको छ ।

धनकुटा नगरपालिका ९ स्थित रोइला गाउँमा रहेको ४८।४ नम्बरको टावर भत्कदाँ १ करोड बराबरको क्ष,ती भएको निर्माण कम्पनीले जनाएको छ ।


