कोरोना संक्रमणबाट धनकुटामा १ जनाको मृ त्यु

धनकुटा खबर । धनकुटामा कोरोना संक्रमणबाट १ जनाको मृ,त्यु भएको छ ।

धनकुटा नगरपालिका वडा न ५ मा १ जनाको कोरोना संक्रमणबाट मृ,त्यू भएको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले आज एक सूचना जारी गरेर जानकारी दिएको हो ।

मृतकको संम्पर्कमा आएका र कन्ट्याक टेसीगमा परेकाहरु लाई होम आइसोलेसनमा बस्न जिल्ला प्रशासन कार्यलय धनकुटाले अनुरोध गरेको छ ।

साथै यो सुचनाको अवज्ञा गरे संक्रमक रोग ऐन अनुसार कारबाहि हुने समेत सुचनामा उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।