सुत्केरीको घर-घरमै पुगेर दिईयो खाना र नाना !

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकाका ६ जना सुत्केरी आमा र नवजात शिशुलाई खाना र नाना हस्तान्तरण गरिएको छ ।

चालु आ व २०७७ ७८ को गाउँपालिकामा सञ्चालित आमालाई खाना शिशुलाई नाना कार्यक्रम अन्र्तगत चौविसे गाउँपालिका वडा नं १ की सविता मगर, वडा नं २ की बालकुमारी लिम्बु, संगीता लिम्बु, अनिता लिम्बु ,वडा नं ३ का शुभमाया तामाङ्ग र उषा याखालाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल र सम्बन्धित वडाका वडाध्यक्षहरुले ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

सुत्केरी आमाहरुलाई उनिहरुको घर मै पुगि चामल, तेल, मसला, सेनिटरी प्याड र नवजनत शिशुहरुलाई न्यानो कपडा हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।