धनकुटाको महालक्ष्मी नगरमा पाकेको धानको मनोरम दृश्य
धनकुटा खबर । धनकुटा महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा र जितपुरको भिरालो जमिनको गाउँमा पाकेर का,ट्ने बेला भएको धान खेतीको मनोरम दृष्य । जिल्लामा ९ हजार २ सय ४५ हेक्टरमा धान खेती हुने जिल्ला ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ ।

तस्वीर – नारायण कुमार राई


