कोरोना संक्रमणबाट पाख्रीबासका एक व्यक्तिको मृ,त्यू – धनकुटामा मृ,त्यु हुनेको संख्या ३ पुग्यो

धनकुटा खबर । कोरोना पोजेटिभ रिपोर्ट आएका धनकुटाका एक व्यक्तिको आज मृ,त्यू भएको छ ।

जिल्लाको पाख्रीवास नगरपालिका २ का ७३ वर्षका एक पुरुषको मृ,त्यू भएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । दमका रोगी उनि धनकुटा अस्पतालको ईमर्जेन्सिमा उपचारका लागि लगिएकोमा धनकुटा अस्पतालले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा रिफर गरेको थियो ।

घोपाले पहिले पिसिआर नमूना संकलन गरि परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएपछि कार्तिक २१ गते धनकुटा अस्पतालको आईसोलेशनमा ल्याईएको थियो । फेरी स्वास्थ्य समस्या जटिल भएपछि शनिवार उपचारका लागि घोपा नै लगिएको उनको आज दिउँसो मृ,त्यू भएको खवर प्राप्त भएको स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार यो सँगै जिल्लामा कोरोनाको कारण मृत्यू हुनेको संख्या ३ पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।