धनकुटामा राष्टिय बिभूती शंखधर शाख्वको नाममा निर्मित प्रवेशद्वार

धनकुटा । धनकुटाको त्रिवेणी चौक स्थित राष्टिय बिभूती शंखधर शाख्वको नाममा निर्मित प्रवेशद्वार निर्माण गर्दै कामदारहरु ।

धनकुटाका समानुपातिक सभासद् कुसुम कुमारी श्रेष्ठको सहयोगमा निर्वाचन क्षेत्र पूवाधार बिकास कार्यक्रमको रु ५ लाख र जनश्रमदान गरी जम्मा ५ लाख ५० हजारमा उक्त प्रवेशद्वार निर्मण गर्न लागिएको हो ।

तस्वीर – नारायण कुमार राई, धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।