जालपादेबी माबि पाख्रीबास,धनकुटाका पूर्ब प्रअ भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सुधार हुंदै
धनकुटा । धनकुटाको जालपादेबी माबिमा लामो समय प्राध्यपन संगै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका गोपाल भट्टराई र वहॉंका धर्मपत्नी दुर्गा कार्कीलाई कोरोना संक्रमण भएको आज ८ दिन पछि वहॉंहरुको स्वास्थ्यमा सुधार भइरहेको छ ।

धनकुटा खबर संगको फोन सम्पर्कमा भट्टराईले हामी दुबैको स्वास्थ्यमा सुधार भइरहेको बताउनु भयो ।


