धनकुटाको आँखा अस्पताललाई ३५ लाख बराबरको स्वाथ्य उपकरण प्रदान

धनकुटा खबर । नेपाल नेत्रज्योती संघ धनकुटा शाखा अन्र्तगत संचालित डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालमा हिमालयन बैंकको सामाजिक उतर दायित्व कार्यक्रम अन्र्तगत सहयोगमा प्राप्त भएको छ ।

फेको मेसिन सहित अन्य ३५ लाख बराबरको स्वाथ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले आज एक कार्यक्रमा विच नेपाल नेत्रज्योती संघ डा. रामप्रसाद पोख्ररेल आँखा अस्पतालका सभापती रोशेष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

फेको मेसिन तथा अन्य स्वाथ्य उपकरण पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको पहलमा हिमालयन बैंकले सहयोग गरेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖