धनकुटामा नेकपाका अध्यक्ष र सचिबका दुई छुट्टा-छुट्टै विज्ञप्ती
धनकुटा खबर । नेकपामा पाटी भित्रको विवाद उत्कर्षमा पुगेको बेला धनकुटामा समेत अध्यक्ष र सचिबका बेग्ला बेग्लै विज्ञप्ती आएका छन् ।


नेकपा जिल्ला अध्यक्ष एवंम् विघटित प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राईले विहान पत्रकार सम्मेलन गर्दे आफूले हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्नु भएको थियो भने सचिव ऋषिराम ढुंगानालेले समेत आफूले हस्ताक्षरीत विज्ञप्ती जारी गर्नु भएको छ ।


