दन्त उपहार कार्यक्रममा ३ सय ९३ जनाले लिए सेवा

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकामा सञ्चालित प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा जम्मा ३ सय ९३ जनाले सेवा लिएका छन् ।

फागुन १० गतेदेखी सञ्चालित आज सम्म चलेको कार्यक्रममा ९६ जनाको सेट दाँत लगाईएको,१ सय २८ जनाको ६ सय ७३ खुद्रा दाँत लगाईएको र २ सय ४२ जनाको दाँत निकालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिनुभयो । यो सँगै आज कार्यक्रम समापन भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार शहिदभूमी गाउँपालिकामा प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा पूर्वाअञ्चल डेन्टल हस्पिटल ईटहरी र गाउँपालिकाका स्वास्थ्य शाखाका दन्त चिकित्सकहरुले सेवा दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।