सिंधुवामा स्वाथ्य शिविर संचालन

धनकुटा,१९ फागुन । जनभावना स्वाथ्य सहकारी संस्था लिमिटेड धनकुटाले छथरजोरपाटी गाउँपालिको सिंधुवामा स्वाथ्य शिविर संचालन गरेको छ ।

शिविरमा ५२ जनाले स्वाथ्य जाँच गराएका थिए । कार्यक्रमको उत्घाटन प्रमुख अतिथी छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष भिम कला श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको बिशिष्ठि अतिथी गाउँपालिका अधिकृति नेत्र श्रेष्ठ रहनु भएको थियो । कार्यक्रमा शुलभ बचत तथा सहकारी संस्थाका मेघेन्द्र गुरुग, प्रेम ढकाल,सुन्दरमान डगोल लगायतले शुभकामना दिनु भएको थियो ।

जनभावना स्वाथ्य सहकारी संघका अध्यक्ष डा खगेन्द्र कटुवालको सभापतीत्वमा भएको कार्यक्रमको संचालन सचिव भरतमोहन कार्किले गर्नु भएको थियो भने स्वागत मन्तव्य पुन्यप्रसाद खतिवडाले गर्नु भएको थियो ।

सहकारीले धनकुटाका अन्य स्थानिय तहका साथै प्रदेश १ का सबै जिल्लामा यस्ता कार्यक्रम आगामी दिनमा संचालन गर्दे जाने संघका अध्यक्ष डा खगेन्द्र कटुवालको जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।