दोभान बजारको आ’गला’गीले ४० करोड क्ष’ति
ताप्लेजुङ, २० फागुन । ताप्लेजुङको दोभान बजारमा भएको आ गला गीका कारण करिब रु ४० करोड बराबरको क्ष ति भएको छ । क्ष तिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्ष ति भएको विवरण तयार गरेको हो ।
आ गला गीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत ज लेर न ष्ट हुँदा ठूलो परिमाणमा क्ष ति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना ज ल्दा रु एक करोड बराबरको क्ष ति भएको आङ्देम्बेले बताउनुभयो । आ गला गीले ठूलो परिमाणमा क्ष ति पुगेकाले क्ष तिको विवरण तयार गर्न निकै समय लागेको थियो । आ गला गीपछि क्ष तिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्ष तिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आ गला गीबाट ४९ घर ज लेर न ष्ट भएका थिए ।
यसैबीच आ गला गी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ । यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आ गला गी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार राहत सामग्री आ गला गी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ ।(रासस)


