स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

धनकुटा,चैत ३ । धनकुटाको शहिदभूमी गाउँपालिका २ साम्वुगाउँ स्थितको स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ ।

स्वास्थ्य चौकीको वर्थिङ सेन्टरको प्रथम वार्षिकोत्सवको अवसर पारी ल्याव सेवा समेत सञ्चालनमा ल्याईएको शहिदभूमी गाउँपालिका २ नं वडाध्यक्ष रत्न वहादुर राईले वताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका र वडाको गरि करिव साढे आठ लाख लागतका ल्याव सेवा सञ्चालनमा ल्याईएको हो । ल्याव सेवा सञ्चालनमा आए सँगै अब त्यस क्षेत्रका नागरिकले सामान्यतय व्लड तथा युरिन टेष्टको सेवा पाउने वडाध्यक्ष राईले वताउनुभयो ।

ल्याव सेवाको एक कार्यक्रमको वीच गाउँपालिका अध्यक्ष मनोज राई र वडाध्यक्ष रत्न वहादुर राईले उद्घाटन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।