मादीबाट धरान तर्फ आउदै गरेको दु’र्घटना ! ३२ जना घा’इते,१३ को अवस्था ग’म्भीर

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका ४ मा वस भएको दु’र्घटना भएको छ ।

मादीबाट धरान तर्फ आउदै गरेको को १ ख २८२४ नं को ३२ जना घा’इते भएका छन् । घा’ईतेमध्ये १३ जनाको अवस्था ग’म्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

उत्तर दक्षिण कोशी सडक खण्डको दोभान रिसोर्ट नजिकमा वस दु’र्घटना भएको हो । दु’र्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भईरहेको र गम्भीर घा\इते १३ जनाको सुनसरी धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीको भनाई छ ।

दु\र्घटनापछि वसका चालक र सह-चाकल फरार रहेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।