नेपालका पूर्वी भेग र काठमाडौंसम्म भू’कम्पको धक्का महशुस
काठमाडौ । काठमाडौं र नेपालका पूर्वी भेगमा भू कम्पको धक्का महशुस भएको छ।
केहि बेरअघि सिक्किमलाई केन्द्रबिन्दू बनाएर गएको भू कम्पको धक्का नेपालका पूर्वी क्षेत्र र काठमाडौंसम्म महशुस भएको हो।
भारतीय सञ्चारमाध्यमहरुले नेपाल र भारतको सिक्किमको सीमाक्षेत्रलाई केन्द्रबिन्दू बनाएर भू कम्प गएको बताएका छन्।


