छथरमा पहिलो चरणको दोस्रो खोप लगाईयो

नारायण कुमार राई/बैसाख १०,धनकुटा । छथर जोरपाटी धनकुटामा कोभिड बिरुद्धको पहिलो चरण अन्तर्गतको दोस्रो खोपको मात्रा लगाउन शुरु गरिएको छ ।

बिहिबार र शुक्रबार २ दिन सम्म लगाईने उक्त भ्याक्सिनको पहिलो दिन ३१ पुरुष र ३२ महिला गरी ६३ जनाले लगाएका छन् ।
माघ १४,१६ र फागुन २ र ६ गते पहिलो मात्रा लगाईएका १७५ जनालाई दोस्रो खोप दिईने पालिकाका स्वास्थ्य प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तर्गत स्वास्थ्यकर्मी,महिला स्वयंमसेविका,जनप्रतिनिधी,गाउँपालिका कर्मचारी, र बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुलाई खोप लगाईएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।