सहरमा ५ सय र पहाडी जिल्लामा २ सय संक्रमित कटे लकडाउन

काठमाडौं, बैशाख १२ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेकोछ।

आज बसेको सीसीएमसी बैठकले चलिरहेका र अब सुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो।

सीसीएमसीले लकडाउन गर्ने अधिकारी स्थानीय प्रशासनलाई दिएको स्रोतले बतायो।

स्रोका अनुसार सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।