काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न १५ दिन निषेध आदेश जारी गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय : देशभरका सबै विद्यालय बन्द गर्ने, हवाई उडान यथावत सरकारको निर्णय : देशभरका सबै विद्यालय बन्द गर्ने, हवाई उडान यथावत

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यकाका ३ जिल्लासहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा १४ दिन लाग्ने हुनाले सो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भए पनि मन्त्रिपरिषदको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।