नेकपा (एमाले) सहिदभूमिले गर्यो यस्तो अपिल
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)शहिदभूमी गाउँपालिका कमिटीले कोरोना भाईरसको नयाँ भेरियन्ट संक्रमण बाट वच्न सरकारद्धारा जारी स्वास्थ्य मापदण्डको पालना गर्न आम गाउँपालिका वासीलाई अपील गरेको छ ।
पार्टीका गाउँकमिटी अध्यक्ष निर बहादुर राई र सचिव मातृका राई द्धारा हस्ताक्षरित अिपील पत्र मार्फत त्यस्तो अपील गरिएका हो ।
साथै यो जटिल अवस्थामा सहयोग पुर्याउन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र जनवर्गीय संगठनलाई परिचालित हुन समेत अपील गरिएको छ ।



