समाजसेवी तथा कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय कार्य समितीका पूर्व सभापती चोङ्गवाङ्गको निधन

असार ५,धनकुटा । समाजसेवी तथा नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय कार्य समितीका पूर्व सभापती सुरेन्द्र राज चोङ्गवाङ्गको आज निधन भएको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका ३ निवासी चोङ्गवाङ्गको ८३ वर्षको उमेरमा आज विहान निधन भएको हो ।

दम र युरिक एसिडको समस्याले पीडित उहाँलाई उपचारका लागि केही दिन अघि काठमाण्डौ लगिएको थियो ।

उहाँको उपचारकै क्रममा काठमाण्डौ मै विहान ६ वजे तिर निधन भएको उहाँका छिमेकी भाई तथा नेपाली कांग्रेस पाख्रीवास नगरपालिका ३ का वडा सभापति चन्द्र लिम्वुले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्व.चोङ्गवाङ्गलाई कोरोना पोजेटिभ पनि देखिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।