ब,ला,त्कार आ,रोपमा प,क्राउ

दुल्लु, ज,ब,र्ज,स्ती ब,ला,त्कार गरेको आ,रोपमा प्रहरीले एकजनालाई प,क्रा,उ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बु,ढालाई प,क्राउ गरिएको छ ।

आइतबार एक किशोरीलाई रातिको समयमा ज,ब,र्ज,स्ती ब,ला,त्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पी,डि,तको निवेदनका आधारमा पीडक बु,ढालाई प,क्रा,उ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी ज,ब,र्ज,स्ती ब,ला,त्कार गरेका भन्ने पी,डि,तको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले प,क्रा,उ गरी थुनामा राखेको उहाँले बताउनुभयो ।

थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताउनुभयो । पी,डि,त किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।