आफ्नै छोरी लाई ब,लात्कार गरेको आरोप काका र बाबू लाई लागेपछी
पर्वत,नाताले आफ्नै छोरीलाई ब,लात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पी,डितका बुबा र काकालाई प,क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई ब,लात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले ब,लात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पी,डित किशोरीकी आमा मा नसिक रो गी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई ज,बर्जस्ती क रणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । प,क्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ।


