अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे ता’लिबान ल’डाकु

अफगानिस्तानमा ता’लिबान राजधानी का’बुलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार ता’लिबानका ल’डा’कु काबुल प्रवेश गरिसकेका हुन् ।स्थानीयले का’बुल भित्र ता’लिबान ल’डाकु पसिसकेको बताएको एएफपीले उल्लेख गरेको छ ।

त्यस्तै ता’लिबानले अफगानिस्तानको सबै सीमा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसैबीच पाकिस्तानले आफ्ना आफगानिस्तानसँग जोडिएको सीमा क्षेत्र सि’ल गरेको छ ।यसअघि ता’लिबानले आइतबार बिहान अफगानिस्तानको पूर्वी शहर ज’लालाबा’द क’ब्जा गरेका थिए ।

त्यस्तै उनीहरुले शनिबार अबेर सरकारको उत्तरी बे’स स्टेशन रहेको शहर म’जार ए शरिफ क’ब्जा गरेपछि आइतबार बिहानै ज’लालाबाद क’ब्जा गरेका थिए ।सरकारी सु’रक्षाफौजको एक पछि अर्को अ’सफलताले राष्ट्रपति अ’शरफ घा’नीलाई राजीनामा गर्ने द’बाब अ’धेको विश्लेषण गरिएको छ ।

ता’लिबानले अ’घिलेसंम क’न्दाहर, हे’ल्मान्ड, हे’रात, बा’ड्घीस, घो’र, लो’गार, जा’बुल र ओ’र्जुगानसहितका प्रान्त क’ब्जामा लिइसकेका छन् । ती बाहेक पा’क्तीया र वा’र्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन् । अन्य सवै भाग ता’लिबान ल’डाकूको नियन्त्रणमा रहेका छन् ।

ल’डाकूले पू’र्वमुजाहि’द्धिन नेता तथा जमात ए इ’स्लामी पार्टीका वरिष्ठ नेता इ’स्माइल खा’नलाई पनि नियन्त्रणमा लिएका छन् । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र ना’गरिकलाई सुरक्षितरूपमा स्व’देश फर्काउन थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिं’सा र नि’यन्त्रणको अ’भियान प्रति चा’सो र चि’न्ता व्यक्त गरेका छन् । अफगानिस्तानका रा’हतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मा’नवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त रा’ष्ट्रसङ्घले बताएको छ ।

देशभरि ल’डा’इँ फै’लिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मा’नवीय आवश्यकता पर्नसक्ने मू’ल्याङ्कन गरिएको राष्ट्रसङ्घका मानवीय सहयोग मामिला अधिकारीले बताएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।