मिर्गाैला पी,डितको नाममा अवैध रुपमा चन्दा सङ्कलन ,यतिका पैसा ठगि
पाल्पा, १३ असोज। पाल्पामा मिर्गाैला पी,डितको नाममा ठ,गी गर्ने प,क्राउ परेका छन् । मिर्गाैलापी,डित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले प,क्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले प,क्राउ गरेको हो ।
गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अ,वैध रुपमा चन्दा सङ्कलन गरी लुिकछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई प,क्राउ हो । उनीहरुको साथबाट २१ हजार २५५ बरामद गरिएको प्रहरीको दाबी छ ।
सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ । प,क्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ ।


