आज दिउँसो भु,कम्प को धक्का महसुस
काठमाडौँ, १५ असोज। सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भू,कम्प गएको छ । राष्ट्रिय भू,कम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भू,कम्प गएको हो ।
उक्त भू,कम्प गोरखा भू,कम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।
विसं २०७२ वैशाख १२ गते गएको वि,नाशकारी भू,कम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ ।
यो पनि पढ्नुहोस्..
ललितपुर, नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।


