नि:शुल्क आंखा शिविरमा २ सय ९२ जनाले लिए सेवा

धनकुटा । शहिदभुमि गाउपालिकाले कार्तिक ११ गते देखि सञ्चालन गरेको नि:शुल्क आखा शिविरमा २ सय ९२ जनाले सेवा लिएकाछन । गाउपालिकाको वडा नं ६ मा ७८ , वडा नं ४ मा ७८ ,वडा नं ३ मा ६४ र वडा नं ५ मा ७२ जना गरी २ सय ९२ जनाको मोतिबिन्दु सम्बन्धी समस्याको स्केनिङ आखा जाँच गरी चस्मा वितरण गरिएको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर महोमोदले जानकारी दिनुभएको छ ।

त्यस्तै गरीे पहिलो चरण अन्तरगत ४ वटा वडामा शिविर सञ्चालन गरिएको हो । अन्य बाकी वडामा भने तिहार पछि कार्तिक २२ गते वडा नं ७ र वडा नं १ कार्तिक २३ र वडा नं २ मा कार्तिक २५ गते शिविर सञ्चालन गरिने स्वास्थय कार्यलयले जनाएको छ ।

शिविर गाँउपालिकाको आयोजना तथा नेत्रज्योति संघ डा.राम प्रसाद पोख्रेल आखा अस्पताल धनकुटाको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।