धनकुटाबाट राई,बस्नेत सहित यी हुन् केपी ओलीले छानेका एमालेका ३०१ केन्द्रीय सदस्य (सूचीसहित)

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका छन्। ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची एमाले महाधिवेशनको बन्दसत्रले अनुमोदन पनि गरिसकेको छ।

एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ जनाको प्रतिनिधित्व हुनेछ। भौगोलिक क्षेत्रअन्तर्गत ४४ खुला २३ महिला गरी ६७ जना हुनेछन्। ७ प्रदेश ९प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला गरी० ६३ जना तथा उपत्यका विशेष २ जना ९१ खुला र १ महिला० र सम्पर्क समन्वय ९१ खुला र १ महिला०को प्रतिनिधित्व हुनेछ।

समावेशीतर्फत खुला ५४ र महिला २४ जना गरी ७८ जनाको प्रतिनिधित्व हुने व्यवस्था एमालेको विधानमा छ।

यस्तो छ बन्दसत्रबाट अनुमोदन भएका केन्द्रीय सदस्यहरुको सूची–

खुला प्रतिस्पर्धातर्फ- ८४ जना
– युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम प्रसाद आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कडेल, कर्णवहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालाबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाल, सोम मिश्र, भीम कार्की, रामशरण बस्नेत, रविन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र वहादुर खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सुर्य थापा, गोरख बोगटी, राजवहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशु मेघी गुरुङ, शेरवहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दहाल, श्रीप्रसाद जगेबु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, खड्ग खड्का, राजिव पहारी, जेएन थपलिया, कृष्ण दाहाल, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, घनश्याम पाण्डे, चेतनारायण आचार्य, कुमार दशौंदीं, शिवराज सुवैदी, रोमनाथ ओली, सुर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरवहादुर धामी, दयालवहादुर शाही, पठानसिंह बोहोरा र सन्जिव झा

महिला -५३ जना

विन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशिला नेपाल, मनकुमारी जीसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, शान्ता चौधरी, गौरी ओली, निरुदेवी पाल, लिला भण्डारी, नविना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सकुन्तला बस्नेत, सीता अधिकारी, अम्बिका थापा, बीणादेवी राई, मीना उप्रेती, गीता अधिकारी, तुलसा दाहाल, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, बालिका गिरी, विद्या भट्टराई, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल वली, सिर्जना काफ्ले, दक्षिणा शाही, कमला बोहोरा, इन्दु कडरिया, निरु दर्लामी कुँवर, शान्ति ढकाल, दिपा शर्मा रुपाखेती, प्रतिक्षा तिवारी र बुधनीदेवी महतो

भौगोलिक क्षेत्र– ६७

प्रदेश १
खुला- तिलकुमार मेहंगो, टंक आङ्बुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ, राजेन्द्र राई
महिला- मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई

प्रदेश २
खुला-प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान
महिला- कल्पना कटवाल, रेखा झा, ज्वाला साह

बागमती प्रदेश
खुला- कृष्णकुमार राई, कैलास ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेस नेपाल
महिला- रचना खड्का, पेम्बा लामा, पार्वती रावल

गण्डकी प्रदेश
खुला- मायानाथ अधिकारी, तिलक महत, भुपेन्द्रबहादुर थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
महिला- नरदेवी पुन, सीमा क्षेत्री, मीना कुमारी गुरुङ

लुम्बिनी प्रदेश
खुला- लिला गिरी, खेममान खड्का, नवीनकुमार रोक्का मगर, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
महिला- सरिता खनाल, सावित्रा अर्याल, मेनका पोखरेल

कर्णाली प्रदेश
खुला- धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नेशनल शाही
महिला- तीर्था गौतम, मिना रखाल, मोहनमाया ढकाल

सुदूरपश्चिम प्रदेश
खुला- राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनी राना, लिलाधर भट्ट, अफिलाल उखेडा
महिला- कमला ओली, कमला बोहोरा, शान्ता शर्मा

उपत्यका विशेष
खुला- माधव ढुंगेल
महिला- बिना श्रेष्ठ

सम्पर्क समन्वय
खुला- नरेन्द्र श्रेष्ठ
महिला- कल्पना थापा

समावेशी– ७८

आदिवासी जनजाति
खुला- अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाङ्फे, टेकबहादुर बलम्पाकी, कमलजंग राई, दाबा लामा, लिलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्य,
महिला- उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, साबित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी गुरुंसेनी, चुनेली श्रेष्ठ

मधेसी
खुला- जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगाप्रसाद यादव, प्रमोद नारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव
महिला- जुली कुमारी महतो, ज्वालाकुमारी साह, शीला यादव, कमला महतो, सरिता गिरी, रीतादेवी साह

दलित
खुला- रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रित राम
महिला- शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली

थारु
खुला– बैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर चौधरी, कृपाराम राना, बलवीर चौधरी
महिला– गंगा चौधरी सतगौंवा, मन्जु चौधरी, सरस्वती चौधरी

मुस्लिम–
खुला– तैयव हुसेन, मोहम्मद हलुवाई हारुन, सिराज अहमद फारुकी, महम्मद समिर
महिला– साजिदा सिद्धिकी

पिछडिएको क्षेत्र
खुला- भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ
महिला- बद्मीकुमारी बोहरा

श्रमिक
खुला- विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा
महिला-मञ्जुकुमारी थापा मगर, सीता लामा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।