शिक्षक संगठन उदयपुरगढी गाउँपालिका अध्यक्षमा फेरि खत्री

उदयपुर, १४ मंसिर/नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका अध्यक्षमा पुन: श्यामबहादुर खत्री चयन भएका छन् । कमिटीको दोस्राे अधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाेहाे ।

उपाध्यक्षमा राजु राना मगर र महिला उपाध्यक्षमा साबित्री कार्की चयन भएका छन् । सचिवमा हेमबहादुर केप्छाकी, सहसचिवमा सविता शर्मा, कोषाध्यक्षमा दिनेश नारायण श्रेष्ठ र सहकोषाध्यक्षमा चोककुमारी कार्की चयन भएका छन् ।

सदस्यमा मीना कार्की, खड्गबहादुर कटुवाल, जातेबहादुर सार्की, शोभा खड्का, धनबहादुर कार्की, गोपाल कार्की, डण्डिकेशर सुस्लिङ मगर, लोकबहादुर तामाङ, नन्दलाल पण्डिल लगायत रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।