नियात्राकार जय छाङ्छालाई साझा पुरस्कार

काठमाडौँ, ३० पुस, २०७८ । नियात्राकार जय छाङ्छालाई २०७३ सालको साझा पुरस्कार समर्पण गरिएको छ । आज शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी साझा प्रकाशनले छाङ्छालाई सो पुरस्कार अर्पण गरेको हो ।

वि.सं. २०७३ सालमा प्रकाशित कृतिहरुमध्ये सर्वोत्कृष्ट कृतिमा परेको छाङ्छाको नियात्रा सङ्ग्रह ‘दोहाको सीधा उडान’ लाई सो पुस्कार दिइएको छ । साझा प्रकाशन परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो पुस्कार हस्तान्तरण गरेकी थिइन् ।

भाषासाहित्यको उत्थान र विकासमा क्रियाशील साझा प्रकाशनले उत्कृष्ट कृतिलाई र कृतिकारलाई हरेक वर्ष पुरस्कार दिने र सम्मान गर्ने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।