धनकुटामा आज थप १२ जना संक्रमित पुष्टि

धनकुटा । धनकुटामा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । १४ जनाको पिसिआर परिक्षण गर्दा ७ जना र ९ जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थय कार्यलय धनकुटाले जनाएको छ ।

आज जिल्लामा ४ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । यो सँगै जिल्लामा सक्रिय संक्रमित संख्या १७३ जना पुगेको छ ।

आज जिल्लामा केही कम संक्रमित थपिएपनि सकरात्मक्ता दर ५० प्रतिशत नै रहेको कार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖