राज्यको हरेक क्षेत्रमा आफूहरूको प्रतिनिधित्व हुनुपर्ने पारालैंगिकको माग

सप्तरी १७ फागुन । सप्तरीका पारालैंगिकले राज्यको कुनै पनि क्षेत्रमा आफूहरूलाई प्रतिनिधित्व नगराएको आरोप लगाएका छन् । जिल्लाका सरोकारवालाहरूको दायित्व विषयक छलफल कार्यक्रममा उनीहरू सो आरोप लगाएका हुन् ।

सहयोगी समाज सप्तरीद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष जय प्रकाश चौधरीले आफूहरूको समस्या समाधानका लागि आफूहरूकै नेतृत्व हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले कार्यक्रमका विषयमा वृहत रूपमा जानकारी गराएका थिए ।

कार्यक्रममा ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, महिला मानवअधिकार रक्षक सप्तरीका अध्यक्ष अनीता देवकोटा, सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेम मण्डल, अधिवक्ता किरण साह, मनु खनाल लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।