कञ्चनजंघा संरक्षण क्षेत्रमा आ’गला’गी, एक घर ज’लेर न’ष्ट

ताप्लेजुङ, २६ फागुन । कञ्चनजंघा संरक्षण क्षेत्रमा आ’गला’गी हुँदा एक घर ज’लेर ‘नष्ट भएको छ । आ’गला’गी बिहीबार बिहान देखि सुरु भएको हो ।

सुख्खा मौसम भएसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आ’गला’गीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका-६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आ’गला’गी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । ‘भर्खरै एउटा घर ज’लेर न’ष्ट भएको खबर आएको छ । आ’गला’गी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।

ढ’डेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । ड’ढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका-५ तापेथोकमा बिहीबार नै लागेको ढडेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।