प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन

प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्‍याली । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

प्रदेश १ को नाम किरात प्रदेश राख्न किरात राई यायोक्खाकाे माग
खोटाङ, ५ साउन /किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।