धनकुटामा तमोर नदीको बगरमा ड्रागन फलको खेती (भिडियो सहित)

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर नौ छिम्सुवाका किसोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन फलको खेती सुरु गर्नु भएको एक बर्ष बित्यो ।

अहिले छ रोपनी क्षेत्रफलमा करीब १२०० बोट ड्रागन फल लगाउनु भएको छ । वरिपकि आंपै -आंप छन् तर भण्डारीले आंपमा भन्दा यसमा आम्दानी तथा भबिष्य राम्रो भएको भन्दै ड्रागन खेती सुरु गर्नु भएको हो ।

बालुबैवालुवा भएको थप करीब ५० क्षेत्रफलमा ड्रागन फल लगायने उहाँको तयारी छ । लकडी ब्यबसाय गर्दै आउनु भएका भण्डारी पछिल्लो समय ड्रागन तर्फ लाग्नु भएको हो ।

खोलाको बगर बालुवा भएको ठाँउमा अन्य खेती भन्दा ड्रागन खेतीनै भरपर्दो हुने भएकाले यसको खेती सुरु गरिएको उहाँ बताउनु हुन्छ । जतातजै बालुवा मात्रै छ के हुन्छ भनेर बुझ्दा ड्रागन हुने थाहा पाए पछि यसको खेती सुरु गरेको अहिले त सम्भाबना रामै्र पो देखियो भण्डारी भन्नु हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖