हर्क साम्पाङको अभियानलाई सहयोग

धनकुटा । तमोर पर्माकल्चर सिकाइ थलो र भर्टिकल बायोडिर्भसिटी फण्डले धरान उपमहालगरपालिकाको बृक्षारोपण अभियानमा सहयोग गरेको छ ।

धनकुटाको कुरुलेमा रहेको तमोर पर्माकल्चर र मोरङको याङ्सिलामा रहेका भर्टिकल बायोडिर्भसिटी फण्डले करीब २७० बोट बिरुवा श्रमदान सहित सहयोग गरेको छ । सो बिरुवा शनिबार धरान उपमहानगरपालिका ४ मा वृक्षारोपण गरिएको हो ।

प्रकृति संरक्षणको क्षेत्रमा काम गर्दै आएका यी सस्थाले मेकाडियानट कागती एभोकाडो लगायत ४ प्रजातीको फलफुल सहयोग गरिएको तमोर पर्माकल्चर सिकाइथलोका संचालक दिर्घमान तामाङले जानकारी दिनुभयो ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि बृक्षारोपणलाई प्राथमिकतामा राखेकाले आफहरुले पनि उहाको कार्यलाई थोरै भएपनि सहयोग गरेको भर्टिकल बायोडिर्भसिटी फण्डका सञ्चालक भोज कुमार काफ्लेले जानकारी दिनुभयो ।

आगामी बर्षहरुमा थप सहयोग गर्दै जाने समेत बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।