कुलदीप यादव र रविन्द्र जडेजाकाे अनाैठाे कीर्तिमान

काठमाण्डाै – वेस्ट इन्डिजसँगकाे तीन खेलकाे एकदिवसीय शृङ्खलाकाे पहिलाे खेलमा भारतका स्पिनर कुलदीप यादव र रविन्द्र जडेजाले एक नयाँ कीर्तिमान बनाएका छन् ।

कुलदीप र जडेजाले याे खेलमा १० मध्ये ७ विकेट लिएका थिए । याेसँगै कुलदीप र जडेजा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे इतिहासमा एकै खेलमा ७ विकेट लिने पहिलाे लेफ्ट आर्म स्पिनर जाेडी बनेका छन् ।

कुलदीपले ३ ओभरमा २ मेडनसहित मात्र ६ रन दिएर ४ विकेट लिए भने जडेजाले ६ ओभर ३७ रन दिँदै ३ विकेट लिए । याे खेल भारतले ५ विकेटले जित्याे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।