कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् ।

सभामुखले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकारको नेतृत्वका लागि दाबी गर्ने उनले बताए ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले राप्रपा सरकारमा सहभागी नहुने बताए ।

उनले भने, ‘सत्ता गठबन्धनकै कोशीमा सरकार बन्छ ।’
अदालतले आफूलाई नै काम चलाऊ मुख्यमन्त्री मानेको उल्लेख गर्दै उनले आफूलाई लिन गाडी तयार भए पनि लिन नमानेको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖