कोशी प्रदेशमा एमालेले उपसभामुखको राजीनामा नगराउने

काठमाडौं, १६ साउन । कोशी प्रदेशमा नेकपा (एमाले) ले अहिले नै उपसभामुखको राजीनामा नगराउने भएको छ । सरकार गठनका लागि बहुमत पुर्याउन सत्ता गठबन्धनले सभामुखको राजीनामा गराउने तयारी गरेपनि एमालेले उपसभामुखको राजीनामा नगराउने बताएको हो ।

आज (मंगलबार) कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्रीसमेत रहेका हिक्मत कार्कीले उपसभामुखको राजीनामा गराउन आफूबाट ‘मर्यादाहीन काम नहुने’ बताए । ‘हामी उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं,’– सञ्चारकर्मीहरु संगको कुराकानीमा उनले भने ।

उनले एमाले र कांग्रेस मिलेर निकास दिनुपर्ने प्रस्ताव लगेपनि तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस नरहेको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।