प्रचण्डको गुनासो- माओवादी पार्टीजस्तो बन्न सकेन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् ।

बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी राजनीतिक पार्टी जस्तो बन्न नसकेको गुनासो गरेका हुन् ।

उनले भने, ‘माओवादी नेता कार्यकर्ताको पंत्ति व्यापक हुँदा पनि सांगठनिक परवाह हुन सकेन। अन्य दलको जस्तो सरकारका प्रभावकारी कामको जनता समक्ष पुर्याउन नेता कार्यकर्ताको तदारुकता देखिएन’।

उनले पार्टी पुनर्निर्माणको प्रक्रिया थाल्न समेत सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई सुझाब दिएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।