कप्तान पौडेल – नेपालको ब्याटिङमा समस्या देखियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपालको ब्याटिङमा समस्या देखिएको बताएका छन् । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर फर्किएका उनले ब्याटिङमा समस्या देखिएको बताएका हुन् ।

उनले इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर राम्रो अनुभव हासिल गरेको पनि बताए । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने पौडेलले बताए ।

श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको हो ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

श्रीलंकामा रहँदा नेपाली टिमले केही अभ्यास खेल पनि खेलेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।