२६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? (सूचीसहित)
काठमाडौं । सरकारले २६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाएकाे छ । २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरिएको हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।
सरुवा भएका उपसचिव र शाखा अधिकृतहरूको नामावली तलको सूचीमा हेर्नुहोस्-





